बच्चाको दात को हेरचाह
1• हरेक पटक बच्चालाई दूध चुसाएपछि नरम कपडाले उसको मुख सफा गरिदिने
२. बच्चाको दात उम्रेको छैन भने पनि हरेक पटक गुलियो पदार्थ ख्वाएपछि बच्चाको मुख सफा गरिदिने ।
3. बच्चाको दात आएदेखि नै ब्रस गरिदिने । बालबालिकाले आफैले ब्रस गर्न नसकेको अवस्थामा अभिभावक आफैले भएपनि ब्रस गराइदिएर उनीहरुलाई क्याभिटीबाट सुरक्षित गराउने ।
4. लामो समय तथा धेरै समयसम्म बालबालिकाको मुखमा गुलियो पदार्थ, लगायत सुगर वाटर नराखिदिने । विशेषगरी रात्रीको समयमा यस्ता कुराबाट बालबालिकालाई टाढै राख्ने।
5.त्यसबाहेक भात, तरकारी लगायतका अन्य खानेकुरालाई नचपाइकन लामो समयसम्म मुखमा राख्दा मुखमा फोहर जमेर सास गन्हाउने, गिजामा समस्या देखिन सक्छ । यो समस्याबाट बालबालिकालाई जोगाउन पनि दिनकोदुई पटक विहान र बेलुका ब्रस गर्न अनिवार्य छ ।

No comments:
Post a Comment